तेस्रो भेरियन्ट आएपछि पहिलोपटक संक्रमित भन्दा निको हुने बढी, ४९०४ संक्रमित थपिए

  डेटूडे खबर डेस्क
  १५ माघ २०७८

                            

जनकपुरधाम । तेस्रो भेरियन्ट आएपछि २४ घण्टामा पहिलोपटक संक्रमित भन्दा निको हुने बढी भएका छन् ।

गत २४ घण्टामा देशभर १४ हजार ५ सय ६२ जनामा गरिएको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५९२४ जना डिस्चार्ज एका छन् ।

२४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट