सेफ सन्तोष साह रिहा
डेटूडे खबर डेस्क
०२ आषाढ़ २०८३
काठमाडाैँ । सेफ सन्तोष साह रिहा भएका छन् । ठगी मुद्दामा पक्राउ परेका साह आज रिहा भएका हुन्। व्यवसायी शकुन्तला अधिकारी थापाले दिएको उजुरीका आधारमा साह पक्राउ परेका थिए ।
पीडित पक्षलाई चेकबमोजिमको रकम दिएपछि साह रिहा भएका हुन् । साहलाई हाजिरी जमानीमा रिहा गरिएको छ ।
