भोलि देशभर सार्वजनिक बिदा
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              २६ चैत्र २०७८  
  
                        
                            जनकपुरधाम । सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे ।
मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ । 
                        
                     
                    
                  
                            