देशभर  ८४ हजार ४८३ जना उम्मेदवारको मनोनयन दर्ता
                  
                            
                             डेटूडे खबर समाचारदाता  
                            
                             
                              १२ वैशाख २०७९  
  
                        
                            १२ वैशाख, काठमाडौं । निर्वाचन आयोगले राति ८:४५ बजे दिएकाे विवरण अनुसार देशभर  ८४ हजार ४८३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
 
 
                        
                     
                    
                  
                            