लक्ष्मीनियाँ -३ मा जसपाबाट हिरा विजयी

डेटूडे खबर डेस्क
०१ जेठ २०७९
जनकपुरधाम। लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ३ बाट जनता समाजवादी पार्टीका तेज नरायण यादव (हिरा ) निर्वाचित भएका छन् ।
साहले १०५१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका सहदेव यादवले १०३१ मत ल्याए ।