२ घण्टामा सगरमाथा क्षेत्र पु्ग्ने गरी सडक बनाइने
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              १५ जेठ २०७९  
  
                        
                            जनकपुरधाम । आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै सरकारले दुई घण्टामा सगरमाथा क्षेत्रमा पुग्ने गरी सडक मार्ग बनाउने घोषणा गर्नुभएको छ ।
                        
                     
                    
                  
                            