भिट्टामोड-जलेश्वर-जनकपुरधाम जोड्ने रेलको सम्भाव्यता गरिने भएकोछ

  डेटूडे खबर डेस्क
  १५ जेठ २०७९

                            

जनकपुरधाम । मधेश प्रदेशको महोत्तरी जिल्लाको दक्षिण सिमाना जोडिएको भिट्टामोड देखी जलेश्वर हुँदै जनकपुरधाम जोडने रेलको सम्भाव्यता अध्ययन गरिने आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्नुहँदै अर्थमन्त्री जनार्दशन शर्माले जानकारी गराउँनु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट