राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

  डेटूडे खबर डेस्क
  ०६ आषाढ़ २०७९

                            

जनकपुरधाम । राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् ।

सोमवार (आज) बसेको मन्त्रिपरिषद बैठकले झालाई अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट