अध्यक्ष केपी शर्माओलीले मेसिनबाट गरे रोपाइँ

  डेटूडे खबर डेस्क
  १५ आषाढ़ २०७९

                            

काठमाडौं । राष्ट्रिय धान दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएका छन् ।

त्यस क्रममा उनले मेसिनमार्फत धान पनि रोपेका छन् । पूर्वप्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि रोपाइँ महोत्सवमा पुगेकी थिइन् । रोपाइँ महोत्सवमा ओलीले छोटो सम्बोधन पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट