कारमा राखिएको ९० किलो गाँजासहित २ जना पक्राउ

  डेटूडे खबर डेस्क
  २२ आषाढ़ २०७९

                            

पर्सा । पर्साको वीरगञ्जमा कारका राखिएको ९० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ को बाटो हुँदै ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना पाएपछि खोज्दै जाँदा प्रहरीले बगही गेट नजिकैबाट गाँजासहित भारतको उत्तर प्रदेशका रवीकान्त भारती र विहारका सुनिल भारतीलाई पक्राउ गरेको हो ।

उनीहरूले भारतीय नम्बर प्लेटकै कारमा राखेर गाँजा भारततर्फ लगिरहेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट