चट्याङ लागेर एक बालकको मृत्यु

डेटूडे खबर डेस्क
३२ आषाढ़ २०७९
दाङ । दाङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका-१९ खानीगाउँका १५ वर्षीय बालक शंकर विकको चट्याङ लागेर मृत्यु भएको हो ।