मौद्रिक नीति: मर्जरमा जाँदा कारोबार रोक्का नहुने

  डेटूडे खबर डेस्क
  ०६ श्रावण २०७९

                            

जनकपुरधाम । चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति सार्वजनिक भएको छ | नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नीतिले अब बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा कारोबार रोक्का नहुने जनाएको छ |

मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरका महाप्रसाद अधिकारीले अब बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा कारोबार रोक्का नहुने र अब मर्जर तथा प्राप्ति नेपाल धितोपत्र बोर्डको नियमन अनुसार गरिने जनाएका छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट