ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग प्रधानमन्त्री शाहको छलफल

  डेटूडे खबर डेस्क
  १२ जेठ २०८३

                            

काठमाण्डौ ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले युरोपेली सङ्घ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गरेका छन् । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शाहले सामूहिक छलफल गरेका हुन् ।

छलफल नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट