मन्त्रिपरिषद्काे बैठक सिंहदरबारमा सुरु

  डेटूडे खबर डेस्क
  ०६ श्रावण २०८३

                            

काठमाडौँ : मन्त्रिपरिषद्काे बैठक सिंहदरबारमा सुरु भएकाे छ।

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलपल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाइएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट