शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्णरुपमा छुट दिने सरकारकाे निर्णय

  डेटूडे खबर डेस्क
  ०६ श्रावण २०८३

                            

काठमाडौँ । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर पूर्णरूपमा छुट दिने निर्णय गरेको छ। 

आजको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट