कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीद्वारा राजीनामा

  डेटूडे खबर डेस्क
  ३१ आषाढ़ २०८३

                            

काठमाडौँ। कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले आज राजीनामा दिएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले संयुक्त रुपमा त्यागपत्र दिएको नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट