सप्तरीमा करेन्ट लागेर एक जनाको ज्यान गयो

  डेटूडे खबर डेस्क
  १० श्रावण २०७९

                            

सप्तरी । सप्तरीको खडक नगरपालिका लालपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

सप्तरीको खडक नगरपालिका वडा नं ११ बस्ने ६० वर्षका शत्रुधन खङ्ग (मण्डल) को करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उहाँलाई करेन्ट लागेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट