सप्तरीमा एक जना मृत भेटिए

डेटूडे खबर डेस्क
२९ श्रावण २०७९
सप्तरी- सप्तरीमा एकजना मृत अवस्थामा भेटिएका छन् ।
राजविराज नगरपालिका वडा नम्वर ३ भलुवाही खोला नजिक एकजना मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालको पछाडि पट्टि रहेको भलुवाही खोलाको छेउमा राजविराज नगरपालिका वडा नम्वर ५ बस्ने ४५ वर्षीय मंगला दास मृत अवस्थामा भेटिएका हुन् ।
सप्तरीका प्रहरी प्रवत्ता माधवप्रसाद काफ्लेले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।