८८८ संक्रमित थपिए, एक जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ३० श्रावण २०७९

                            

जनकपुरधाम । नेपालमा गत २४ घण्टामा ८८८ जना कोरोना संक्रमित थपिएका छन् ।

२४ घण्टामा ५७३७ जनामा गरिएको नमूना परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ४७४ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट