राष्ट्रपति भण्डारीद्वारा दुई वटा विधेयक प्रमाणीकरण

  डेटूडे खबर डेस्क
  ०५ भदौ २०७९

                            

काठमाण्डाै । नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक आज आइतवार प्रमाणीकरण भएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा  दुवै संसद्को बैठकबाट पारित भएका यी दुई विधेयकलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट