मुख्यमन्त्री राउतलाई हटाउने कुनै योजना नै नभएको : उपेन्द्र यादब

  डेटूडे खबर डेस्क
  ०७ भदौ २०७९

                            

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन कुनै योजना नै नभएको दाबी गरेका छन् । 

 आज बिहान  सञ्चारकर्मीसँग  कुरा गर्दै यादवले भने, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन । मुख्यमन्त्रीलाई त्यस्तो कुनै प्रकारको निर्देशन दिएको छैन ।’हटाउने कुनै योजना पनि छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट