सप्तरीबाट एकैदिन १६ जना पक्राउ

  डेटूडे खबर डेस्क
  १७ भदौ २०७९

                            

सप्तरी । भिन्न मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका १६ जना प्रतिवादी सप्तरीबाट एकैदिन पक्राउ परेका छन् ।

बिहिवार जिल्लाको विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा गाली बैइजती र कुटपिटको मुद्दा रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट