इस्टर्न हाइड्रोको आईपिओ भर्न नछुट्नु होला; आज अन्तिम दिन

  डेटूडे खबर डेस्क
  २८ भदौ २०७९

                            

आयोजना प्रभावितलाई भनेर निस्कासन गरेको इस्टर्न हाइड्रोपावरको ६ लाख २० हजार कित्तामा आबेदन दिने आज अन्तिम दिन रहेको छ |

भदौ ७ गतेदेखि आईपिओ बिक्रि खुला भएको थियो | भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेको हो ।

यसमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट