सुन चाँदीको भाउ आज बढ्यो

  डेटूडे खबर डेस्क
  ०४ असोज २०७९

                            

जनकपुरधाम । सुन चाँदीको भाउ आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा ९१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट