काठमाण्डाैकाे कपनमा आगलागी

  डेटूडे खबर डेस्क
  ०५ असोज २०७९

                            

काठमाण्डाै । काठमाण्डौकाे कपनमा आगलागी भएको छ । राममन्दिर नजिकै रहेको दुई तले घरमा आगलागी भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डाैका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

आगो निभाउनका लागि काठमाण्डाै, भक्तपुर र ललितपुरको दमकल बोलाइएको उहाँले बताउनुभयो । आगलागीको कारण खुलेको छैन । थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट