थप ७४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ०८ असोज २०७९

                            

नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार २ सय ३४ पिसिआर परिक्षणका क्रममा २९ जना र २ हजार ८ सय ९२ एन्टीजेन परिक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय १६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार २ सय ८३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट