नेपाली बजारमा युरो भन्दा डलरको अग्रता कायमै

  डेटूडे खबर डेस्क
  २१ असोज २०७९

                            

जनकपुरधाम । अमेरिकी डलरको भाउ निरन्तर रुपमा बढिरहेको बेला नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार डलरको बिक्रिदर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ | साथै, खरिददर १३० रुपैयाँ ७२ पैसामा कायम भएको छ ।

त्यस्तै, आज युरोको बिक्रीदर १२९ रुपैयाँ ८२ पैसा छ भने खरिददर १२९ रुपैयाँ २३ पैसा रहेको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट