दलित महिलामाथि कुटपिट गर्ने मण्डल पक्राउ
.jpg)
डेटूडे खबर डेस्क
२२ असोज २०७९
जलेश्वर । महिलालाई सौच गर्ने क्रममा कुटपिट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जलेश्वर नगरपालिका ५ पर्सा पतैलीका ३५ वर्षीया मौनी देवीलाई सौच गर्ने क्रममा स्थानीय सिकिन्दर मण्डलले निर्घात कुटपिट गर्दा गम्भीर घाइते भएका छन्।
उनी अहिले जलेश्वर प्रादेशिक अस्पतालमा उपचार रत छिन्भ ।
कुटपिट गरेको अभियोगमा मण्डललाई हाल प्रहरीले पक्राउ गरेका छन् ।