सुनको भाउ बढ्यो, चाँदीको घट्यो

  डेटूडे खबर डेस्क
  २६ असोज २०७९

                            

जनकपुरधाम । हिजो घटेको सुनको भाउ आज भने बढेको छ । आज तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार दुई रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट