काठमाडौंमा भूकम्पको ठुलो धक्का महसुस

  डेटूडे खबर डेस्क
  ०२ कार्तिक २०७९

                            

काठमाडौं । काठमाडौंमा आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि मान्छेहरु घर बाहिर निस्केका छन् । काठमाडाैं लगायत देशका अन्य भागमा पनि भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट