आइतबार डलर र युरोको भाउ स्थिर, विनियम दर कति ?

  डेटूडे खबर डेस्क
  ०६ कार्तिक २०७९

                            

अमेरिकी डलरको भाउ निरन्तर रुपमा बढिरहेको बेला नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार डलरको बिक्रिदर १३२ रुपैयाँ ५९ पैसा पुगेको छ | साथै, खरिददर १३१ रुपैयाँ ९९ पैसामा कायम भएको छ ।

त्यस्तै, आज युरोको बिक्रीदर १२९ रुपैयाँ २२ पैसा छ भने खरिददर १२८ रुपैयाँ ६४ पैसा रहेको छ |

dollar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट