नेपालमा फेला पर्‍यो कोरोना भाइरसको नयाँ सब–भेरियन्ट (विज्ञप्तिसहित)

  डेटूडे खबर डेस्क
  ०७ कार्तिक २०७९

                            

काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ सब–भेरियन्ट भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २१ साउन देखि १४ असोजसम्म कोभिड–१९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरूको छनोट गरी केही नमुनाहरूको जिनोमिक सिक्‍वेन्सिङ गर्दा ओमिक्रोनको सब–भेरियन्ट एक्सबीबी पहिचान भएको बताइएको छ।

health-ministry_45KP9r6IsN

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट