उदाउँदै सूर्यलाई अर्घ दिइ छठ पर्वको समापन

  डेटूडे खबर डेस्क
  १४ कार्तिक २०७९

                            

जनकपुरधाम । महान पर्व 'छठ' उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ ।

छठ पर्वको अन्तिम दिन सोमबार ब्रतालुहरूले उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चार दिवसीय छठ सम्पन्न भएको हो ।

शुक्रबारबाट विधिवत रुपमा सुरु भएको 'नहाय खाय' छठको दोस्रो दिन खरना विधि सम्पन्न गरिएको थियो भने आइतबार अस्ताउँदै गरेको सूर्य अर्घ दिइएको थियो भने चौथो दिन सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट