सुनको मुल्य तोलामा चार सय रुपैयाँले घट्यो

  डेटूडे खबर डेस्क
  १७ कार्तिक २०७९

                            

जनकपुरधाम ।आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारको कारोबार दर तोक्दै हिजो बुधबारको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ छ । यसअघि, बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ थियो ।  बिहीबार (आज ) चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट