थप ८ जनामा कोरोना संक्रमण पुष्टि

  डेटूडे खबर डेस्क
  २६ कार्तिक २०७९

                            

जनकपुरधाम । नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ सय ८० पिसिआर परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ५२ हजार ९ सय ८५ पुगेको छ । कोरोनाका कारण शनिबार पनि कसैको पनि मृत्यु भएको छैन भने थप २४ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय ३० सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट