पर्सा १ बाट प्रदीप यादव विजयी

  डेटूडे खबर डेस्क
  ०७ मंसिर २०७९

                            

पर्सा । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका नेता प्रदीप यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएको छ ।

२२ हजार ५३७ मत ल्याउँदै यादव निर्वाचित भयो ।

निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्रबाट उठेका अजय कुमार द्विवेदीले २० हजार ९१७ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट