सञ्चार मन्त्री कार्की ११२ मतान्तरले विजयी

  डेटूडे खबर डेस्क
  १५ मंसिर २०७९

                            

सुनसरी । सुनसरीको निर्वाचन क्षेत्र नं ४ मा सञ्चारमन्त्री समेत रहनु भएका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनुभएकाे छ ।

प्रतिनिधि सभा सदस्यमा कार्की ३० हजार ४ सय ८३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो  ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गर्नुभयो । उहाँहरूबीचको मतान्तर १ सय १२ मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट