सुनको मूल्य चार सय रुपैयाँले बढ्यो

  डेटूडे खबर डेस्क
  १८ मंसिर २०७९

                            

जनकपुरधाम । नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य ताेला चार सय रुपैयाँले बढेकाे जनाएकाे छ ।

जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेकाे छ । गत शुक्रबार सुनको मुल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियाे ।

यसैगरी, आइतबार २५ रुपैैयाँले बढेको चाँदीकाे मूल्य एक हजार ३७० रुपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट