जनकपुरधाम : अपमानजनक शब्द प्रयोग गरेकाे भन्दै युवाहरुले गरे विरोध प्रदर्शन

  डेटूडे खबर डेस्क
  १८ मंसिर २०७९

                            

जनकपुरधाम । काठमाडौंका सुकुम्बासीले मधेशीलाई धोती, भैया भनेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै जनकपुरधामका युवाहरूले  आईतबार विरोध प्रदर्शन गरेका छन् ।

मधेशी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न विरोध प्रदर्शनमार्फत जनकपुरधामका युवाहरूले सचेत गराएका छन ।

त्यस्ता काम गर्ने जोकोहीलाई नेपालको प्रचलित कानुन बमोजिम कारवाही गर्न युवाहरुले माग गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट