सुनको भाउ फेरि बढ्यो

  डेटूडे खबर डेस्क
  २२ मंसिर २०७९

                            

जनकपुरधान । हिजो स्थिर रहेको सुन चाँदीको भाउ आज फेरि बढेको छ ।

सुनकाे भाउ आज तोलामा ९९ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो ९९ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट