लोसपा संसदीय दलको नेतामा ठाकुर

  डेटूडे खबर डेस्क
  ०६ पौष २०७९

                            

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् ।

संसदीय दलको बुधबार बसेको बैठकले ठाकुरलाई सर्वसम्मत अध्यक्ष चयन गरेको नेता राजीव झाले जानकारी दिए ।

लोसपाले प्रतिनिधि सभामा जम्मा ४ सिट जितेको छ ।

समानुपातिकको थ्रेस होल्ड ३ प्रतिशत कटाउन नसकेपछि राष्ट्रिय दल हुन भने पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट