विद्यार्थी संघका पदाधिकारीलाई सम्मान

  डेटूडे खबर डेस्क
  ३० पौष २०७९

                            

जनकपुरधाम । लोकतान्त्रिक विद्यार्थी संघ नगर कार्यसमितिका पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको छ ।

लोसपा विद्यार्थी संघको जनकपुरधाम नगर कार्यसमितिका अध्यक्ष अमित ठाकुरको अध्यक्षतामा नवगठित नगर कार्यसमितिका पदाधिकारीहरुलाई शनिबार स्वागत तथा सम्मान गरिएको छ ।

कार्यक्रममा लोकतान्त्रिक विद्यार्थी संघका पूर्व केन्द्रीय सह-सचिव रोशन मिश्र, विद्यार्थी नेता दिनेश यादव, धनुषा जिल्ला सचिव सिद्धार्थ चौधरी, महोत्तरी जिल्ला सचिव शिव साहलगायत सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट