सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
डेटूडे खबर डेस्क
११ जेठ २०८१
जनकपुरधाम । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले तीन दिन म्याद थपेको हो ।