सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

  डेटूडे खबर डेस्क
  २० जेठ २०८१

                            

जनकपुरधाम ।  सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । सुनकाे भाउ आज दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्त्यस्तै आज चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी आज २५ रुपैयाँले घटेर ताेलाकाे एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट