मधेश प्रदेशमा एमालेका प्रशिक्षण एवं अभिमूखिकरण

डेटूडे खबर डेस्क
०४ फाल्गुण २०७८
जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) मधेश प्रदेश स्तरीय स्थानीयस्तर निर्वाचनको तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम शुरु भएको हो ।
हिजो मंगलवार जनकपुरधामको भान्साघरमा शुरु भएको दिइ दिने प्रशिक्षण कार्यक्रममा एमालेका वरिष्ट उपाध्यक्ष ई्श्वर पोखरेल, प्रदीप ज्ञवाली रघुविर महासेठ सहित अन्य केन्द्रिय र स्थानिय नेताहरुको सहभागिता रहेको थियो ।