प्रतिनिधि सभाकाे बैठक आइतवारसम्मका लागि स्थगित

  डेटूडे खबर डेस्क
  १३ फाल्गुण २०७८

                            

जनकपुरधाम । प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ ।

बैठक पर्सि आइतवार बस्ने गरी स्थगित भएको हो । यसअघि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज बस्ने गरी स्थगित गरिएको थियो ।  आज पनि सरकारको आग्रहमा बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट