जसपा केन्द्रीय कार्यकारणी समितिको बैठक जारी

डेटूडे खबर डेस्क
१३ फाल्गुण २०७८
जनकपुरधाम । जनता समाजवादी पार्टी ९जसपा०को केन्द्रीय कार्यकारणी समितिको बैठक जारी छ । ललितपुरको बालकुमारीमा बैठक जारी रहेको कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिनुभयो ।
बैठकमा संसद्मा टेबल भएको एमसीसी, विधान अधिवेशन र समसामयिक राजनीतिक विषयलगायत स्थानीय तह निर्वाचनका विषयमा छलफल हुने छ ।