माओवादीको केन्द्रीय समिति बैठक स्थगित

  डेटूडे खबर डेस्क
  २२ फाल्गुण २०७८

                            

जनकपुरधाम । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

अबको बैठकमा पदाधिकारी चयनबारे छलफल हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट