साउदी अरबका विदेशमन्त्री फैसल र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

डेटूडे खबर डेस्क
०१ चैत्र २०७८
जनकपुरधाम । दुई दिने औपचारिक भ्रमणका लागि साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच भेटवार्ता भएको हो ।