जनता समाजवादी पार्टी, नेपालको बृहत पार्टी प्रवेश कार्यक्रम सम्मपन्न

  डेटूडे खबर डेस्क
  ०७ चैत्र २०७८

                            

पर्सा । सोमवार जनता समाजवादी पार्टी नेपालले बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

जसपा नेपाल पर्साद्वारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बिरगंजका चर्चित युवा नेता राजेशमान सिंहको नेतृत्वमा सयौ नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका छन। नव प्रवेशिहरुलाई केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा.बाबू राम भट्टराई, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत सहितका नेताहरु स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट